मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा मन्त्रिपरिषद् पुनर्गठन सोमबार ३० मंसिर २०८२ ०७:४५ PM जनकपुर। मधेश प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले मन्त्रिपरिषदमा दुई जन...