आजको मौसम-देशैभरी वर्षाको सम्भावना , सतर्कता अपनाउन आग्रह शुक्रबार २७ असार २०८२ ०८:१९ AM काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।...