निजी क्षेत्रको सहभागिता बढाउने र प्रतिफलको सुनिश्चितता गर्नेतर्फ विद्युत् नीतिले ध्यान दिन्छ शुक्रबार २० चैत २०८२ ०८:०५ PM काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् नीतिमाथि आन्तरिक छलफल सुरू गरेका छन्। छलफलमा उनले समग्र ऊर्जा क्षेत्रको विकास, संरचना...