मलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने कुनैपनि कार्यक्रममा निमन्त्रणा नगर्नु- मन्त्री पुन सोमबार ११ कात्तिक २०८२ १२:५४ PM काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।