विवादास्पद अडियो प्रकरणमा कृषिमन्त्रीको स्पष्टीकरण: "ती व्यक्ति मेरो मामाको छोरा होइनन्, प्रमाण भए फेस गर्छु" बिहीबार १५ असोज २०८३ १०:५८ AM १५ असोज, काठमाडौँ – कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा भाइरल भएको एक विवादास्पद अडियो प्रकरणबारे आफ्नो गम्भीर...