मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन-एनआरएनए अमेरिका शुक्रबार २५ पुस २०८२ १०:३० AM काठमाडौं। गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पार...