गृहमन्त्री अर्याल विध्वंस मच्चाउने चौबिस क्यारेटका स्टेकहोल्डर हुन्, तत्काल गिरफ्तार गर्नुपर्छ- महेश बर्तौला बिहीबार २३ असोज २०८२ ०९:५८ AM काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्ज...