पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला शुक्रबार १३ बैशाख २०८१ ०७:०० AM गरूडा (रौतहट) १४ वैशाख : जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मा...