तुईन पुल नजिकै फेरी पहिरो, मुग्लिन नारायणगढ सडक अवरुद्ध आइतबार १ भदौ २०८२ ११:३१ AM मुग्लिन । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ बजे मुग्लिन नारायणगढ सडक खण्डको तुईन पुल नजिकै माथिबाट ढुंगा सह...