सरकार र डा. केसीबीच ६ बुँदे सहमति, २४औँ अनशन अन्त्य; मेडिकल कलेजको सिट थपबारे उच्चस्तरीय छानबिन हुने शनिबार २२ कात्तिक २०८३ ०९:०७ AM काठमाडौँ, २१ कात्तिक । लामो समयदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै अनशनरत प्रा. डा. गोविन्द केस...