जेनजी आन्दोलनपछि राष्ट्रपति भागेसँगै माडागास्करमा सैन्य विद्रोह बुधबार २९ असोज २०८२ १०:०० AM काठमाडौँ । हिन्द महासागर टापु राष्ट्र माडागास्करमा सैन्य विद्रोह भएको छ । सैन्य अधिकारीहरूले सरकारको नियन्त्रण लिएको बताएका छन् । माडागास्करको सम्भ्रान्त सैन...