क्यानाडियन प्रधानमन्त्री कार्नीले ट्रम्पलाई दिए भारत-पाकिस्तान युद्धविरामको श्रेय बुधबार २२ असोज २०८२ १२:२३ PM काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत र पाकिस्तान बीच शान्ति ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन् । मंगलबार ओभल अ...