मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादव नियुक्त शुक्रबार २० मंसिर २०८२ ०८:३२ PM जनकपुरधाम– मधेस प्रदेशको छैठौँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले यादवलाई...