निकासका लागि गठबन्धनको पक्षमा हस्ताक्षर गरेँ, नैतिकताको कुरा आएमा म राजीनामा दिन सक्छु- सभामुख बाबुराम गौतम शुक्रबार २२ असार २०८० ०२:२९ PM विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् । सभामुख ग...