सशस्त्रले गोली चलाउँदा सिटी सफारी चालकको मृत्यु बिहीबार १७ पुस २०८२ १०:२६ AM विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सिटी सफारीका चालकको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार गोली लागे...