ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो
- आइतबार १७ पुस २०७९ ०९:१६ AM
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विगत ५ वर्षयताकै बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षा गर्ने भएको छ ।