केरुङ-काठमाडौँ अन्तरदेशीय रेलमार्ग, सम्भाव्यता अध्ययन तीन चरणमा मङ्गलबार १५ चैत २०७८ ०८:४४ AM नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक'का रूपमा लिइएको प्रस्तावित केरुङ-काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ।...