×

कर छली

images

साढे सात अर्ब असुलउपरको माग गर्दै बोटलर्स नेपालविरुद्ध मुद्दा दायर

  • शुक्रबार​ २७ फागुन २०७८ ०९:२० PM

राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन म...