रुस र चीनलाई साक्षी राखेर किमले गरे शक्ति प्रदर्शन आइतबार २६ असोज २०८२ ०२:२० PM काठमाडौँ । किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् ।