कोलम्बियामा कार बम आक्रमण: पाँच जनाको मृत्यु,३६ जना घाइते शुक्रबार ६ भदौ २०८२ ०९:२८ AM काठमाडौँ । कोलम्बियाको काली शहरमा कार बम विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ र ३६ जना घाइते भएका छन् । प्रहरीका अनुसार मार्को फिडेल सुआरेज स...