३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण-चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष कैद सोमबार २७ माघ २०८२ ०८:२१ PM ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दामा जिल्ला अदालत मोरङले गरेको फैसला उच्च अदालत विराटनगरले आंशिक रूपमा उल्टाएको छ...