काँग्रेसमा विशेष महाधिवेशनको माग, कार्यवाहक सभापतिलाई बुझाइयो हस्ताक्षर बुधबार २९ असोज २०८२ ०७:३५ PM काठमाडौँ । काँग्रेसमा विशेष महाधिवेशनको माग राख्दै संकलित हस्ताक्षर कार्यबाहक सभापति पुर्ण बहादुर खडकालाई बुझाइएको छ । कांग्रेस नेता गुरु घिमिरेले...