कांग्रेस १५औँ महाधिवेशन आजदेखि: दिउँसो २ बजे खुलामञ्चमा भव्य उद्घाटन, नीति र नेतृत्वको महाकुम्भ सुरु आइतबार १८ असोज २०८३ ११:१० AM १८ असोज, काठमाडौँ – नेपाली कांग्रेसको बहुप्रतीक्षित १५औँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि सङ्घीय राजधानी काठमाडौँमा औपचारिक रूपमा...