कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी सोमबार १६ मंसिर २०८२ १०:१७ AM काठमाडौँ ।काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो। बैठकमा पार्टी...