सहकारी ठगी प्रकरण - जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता, रवि र छविको आइतबार
- शुक्रबार ५ पुस २०८१ ०३:२९ PM
 
                                 
                                        काठमाडौं । चितवन जिल्ला अदालतमा साहारा बहुउद्देश्यीय सहकारी संस्था चितवनमा भएको बचत रकम अपचलनबारे मुद्दा दर्ता भएको छ ।