जापानको निजी क्षेत्रले नेपाली श्रमिक लैजान सहजीकरण गर्ने बिहीबार २९ बैशाख २०७९ १०:५५ AM जापानमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर दिन जापानको निजी क्षेत्रले तालिम तथा सहजीकरणको काम सुरु गरेका छन् । ३ वर्षअघि जापान र नेपालबीच भएको स्पेसिफाइड स्...