चुनाव जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए म: म बिहीबार २१ कात्तिक २०८२ ११:१९ AM काठमाडौं । अमेरिकाको न्यूयोर्कको मेयरमा विजयी भएका जोहरान मामदानीले चुनाव जितेपछि नेपाली रेस्टुरेन्टमा म:म खाएको विषय चर्चामा आएको छ । ममदानीले साम...