गोरखामा दुई इटालियन आरोही हिउमा मृत भेटिए मङ्गलबार १९ कात्तिक २०८२ ०४:१७ PM गोरखा । गोरखाको पाङबारी पिक हिमाल आरोहणका लागि पुगेका दुई आरोही मृत भेटिएका छन् । कात्तिक १३ बाट सम्पर्कविहीन इटालियन नागरिक ५१ वर्षका फार्नातो स्त...