डेढ अर्ब बचत हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान शुक्रबार ५ साउन २०८० ०७:४९ AM बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । जिल्ला...