नेपालगञ्जमा ईदको रौनक बिहीबार २९ चैत २०८० १२:४१ PM राँझा (बाँके), २९ चैत : एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले आज नेपालगञ्जमा हर्षोल्लासका साथ ईदपर्व मनाइरहेका छन् ।