हमास र इजरायलबीचको वार्तामा अमेरिकी विशेष दूत र ट्रम्पका ज्वाइँ कुशनरले भाग लिने बुधबार २२ असोज २०८२ १२:४६ PM काठमाडौँ । इजिप्टमा भइरहेको हमास र इजरायलबीचको वार्तामा अमेरिकी विशेष दूत स्टीव विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनरले भाग लिन...