त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा, विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक आइतबार २५ फागुन २०८१ ०३:४० PM काठमाडौं। पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ। विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भए...