ज्ञानेन्द्र शाहीको लिङदेन र राणालाई गुटको भेला बन्द गर्न चेतावनी मङ्गलबार १९ कात्तिक २०८२ ०४:२१ PM काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री डा. धवलशमशेर राणालाई गुटका भेला बन्द गर्न चेतावनी दिएका छन् ।