गुगलको छलाङ: अन्तरिक्षमा एआई डाटा सेन्टर निर्माणको योजना बिहीबार २१ कात्तिक २०८२ ०९:२६ AM काठमाडौँ । गुगलले विश्वका सबै प्राविधिक कम्पनीहरूलाई चकित पार्न सक्ने एउटा ठूलो परियोजना सुरु गर्न लागेको छ । गुगलले अन्तरिक्षमा सौर्य ऊर्जाबाट चल्ने एआई डाट...