जेनजी समूह र सेनाबीच आज वार्ता हुने बिहीबार २६ भदौ २०८२ ०९:३४ AM काठमाडौँ । जेनजी समूह र नेपाली सेनाबीचको औपचारिक वार्ता आज हुने भएको छ । जेनजी समूह भन्दै थुप्रै समुह जंगीअड्डा पुगेपछि बुधबार हुने भनिएको बार्ताले औपचारिकता...