×

गेटा मेडिकल कलेज

images

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने माग सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

  • शनिबार ४ असार २०७९ ०५:११ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउनुभएको छ ।