गाजामा हमास र दागमास लडाकुबीच भएको झडपमा २७ जनाको मृत्यु सोमबार २७ असोज २०८२ ११:४६ AM काठमाडौँ । गाजा शहरमा हमास र दागमास लडाकुहरूबीच भएको भीषण झडपमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । इजरायली सैन्य कारबाही समाप्त भएपछि यी झडपहरू भएका हुन् ।...