गाजामा बन्धक रिहाईको प्रक्रिया शुरु, ७ बन्धक रेडक्रसलाई हस्तान्तरण सोमबार २७ असोज २०८२ ११:४० AM काठमाडौँ । हमासले पहिलो चरणमा ७ बन्धक रेडक्रसलाई बुझाएको छ । उत्तरी गाजाबाट हमासले ७ बन्धकलाई रेडक्रसलाई हस्तान्तरन गरेको हो । पहिलो चर...