गाजा कब्जाको तयारीमा इजरायल, ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलायो बिहीबार ५ भदौ २०८२ ०९:३७ AM काठमाडौँ । इजरायलले ६० हजार रिजर्भ सिपाहीलाई ड्युटीमा बोलाउने निर्णय गरेको छ । गाजा शहर कब्जाको तयारीका लागि यो निर्णय गरिएको हो, जसको लागि आदेश जारी गरिएको...