गृह सहित ७ सचिवको सरुवा तथा पदस्थापन सोमबार १४ पुस २०८२ ०४:१६ PM काठमाडौं । सरकारले गृह सचिवसहित सात जना सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ। पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक...