आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै बुधबार ११ भदौ २०८२ ०८:१६ PM काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भका गभर्नर लिसा कुक ट्रम्पको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । ट्रम्पले लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका थिए ।...