टिकटकर गिभिना आमाको ट्रकको ठक्करबाट मृत्यु, आमाको मृत्युपछि भाइले गरे आत्महत्या आइतबार १६ मंसिर २०८१ १२:१४ PM पोखरा । चर्चित टिकटकर तथा समाजसेवी गिभिना मगरलाई शोकमाथि शोक परेको छ । उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु...