फिनल्याण्डका सांसद संसद भवनमै मृत भेटिए, आत्महत्याको आशंका बुधबार ४ भदौ २०८२ ०९:५६ AM काठमाडौँ । फिनल्याण्डका एक सांसदले संसद भवनमा मृत भएका छन् । सामाजिक लोकतान्त्रिक पार्टीका ३० वर्षीया सांसद एमेली पेल्टोनेनले संसद भवनमै मृत भेटिएक...