कोल्डप्ले कन्सर्टको स्क्रिनमा देखिएपछि गयो सीईओको जागिर ! शनिबार ४ साउन २०८२ ०७:०८ PM काठमाडौँ । अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरले कोल्डप्ले कन्सर्टमा उनीहरूको भिडियो भाइरल भएपछि आफ्ना दुई कर्मचारीहरूलाई बिदामा पठाएको छ । भाइरल भिडियो...