एनसेल बिक्री प्रकरण : महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन बिहीबार २१ मंसिर २०८० १२:२१ PM काठमाडौँ, २१ मङ्सिर : सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।...