एमालेको विधान महाधिवेशनमा ७ दस्तावेजसहित कर्ण थापाको असहमति पनि पेश हुने बिहीबार १९ भदौ २०८२ ०९:०० PM काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले शुक्रबारदेखि शुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज स्वीकृत गरेको छ । विहिबार बसेको सचिवालयको बैठकले ७ वट...