एमालेको केन्द्रीय कमिटी बैठक बोलाइयो बिहीबार ५ भदौ २०८२ ०९:३५ AM काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११...