भारतमा ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइलको सफलतापूर्वक परीक्षण शुक्रबार १० साउन २०८२ ०६:२५ PM काठमाडौँ । भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले ड्रोनबाट चल्ने अत्याधुनिक मिसाइल युएलपीजीएम-भी ३ को सफलतापूर्वक परीक्षण गरेको छ ।...