डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको निधन शनिबार २३ कात्तिक २०८२ १०:५५ AM काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्का...