डाका समूहद्वारा सप्तरीमा लुटपाट,एक जनाको हत्या शुक्रबार २४ जेठ २०८२ १०:३६ AM विराटनगर । डाकाको समूहले सप्तरीको सुरुङ्गा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या गरेको छ। बिहीबार...